१० असार २०८३, बुधबार

रुपन्देहीबाट दाङ आउँदै गरेको बस दुर्घटना, छ जना घाइते

रुपन्देहीबाट दाङ आउँदै गरेको बस दुर्घटना, छ जना घाइते

दाङ– रुपन्देहीबाट दाङ आउँदै गरेको लु१ख ८४५९ नंको बस गए राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।  

salt training

कमेन्ट गर्नुहोस्