३१ असार २०८३, बुधबार

दुई महिनाभित्र परमाणु सम्झौतामाथिको प्रतिबन्ध हटाउन इरानको चेतावनी

दुई महिनाभित्र परमाणु सम्झौतामाथिको प्रतिबन्ध हटाउन इरानको चेतावनी

काठमाडौं– ईरानले सन् २०१५ को परमाणु सम्झौतामा लगाइएको प्रतिबन्ध दुई महिनाभित्र खुला गर्न चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रूहानीले बुधबार परमाणु सम्झौतामा लगाइएको प्रतिबन्ध स्विकार नगर्ने घोषणा गर्दै ६० दिनभित्र प्रतिबन्ध हटाउन माग गरेका हुन्  ।

यूरेनियमको सम्बद्धनका लागि ‘सेन्ट्रीफ्यूज’को प्रयोग  गरिएको थियो । वाशिंगटन पोस्टका अनुसार रुहानीले यो निर्णयले शुक्रबारबाट प्रभाव पार्ने बताएका छन् ।  

ईरानलाई केही प्राविधिक आवश्यकताहरु भएको भन्दै उनले तुरुन्त अनुसन्धान गरिने बताएका छन् । यसको निरिक्षण संयुक्त राष्ट्रको परमाणु निगरानी गर्ने संस्था इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सीले गर्ने उनले बताएका छन् । रूहानीले यूरोपीयन देशको यस सम्झौतालाई खुला गर्नका लागि ६० दिनको समय दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार यस महिनामा हुने संयुक्त राष्ट्र महासभाको बैठकपछि ईरानी राष्ट्रपति हसन रूहानीसँग बैठक हुन सक्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्