१६ असार २०८३, मंगलबार

रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा आचार्य

रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा आचार्य

काठमाडौं– युवा व्यवसायी तथा डिस होम मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा चयन भएका छन् । 

क्लबको १६औं स्थापना दिवस कार्यक्रममा आचार्यलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरियो । आचार्य आगामी एक वर्षे कार्यकालका लागि क्लबको अध्यक्ष चयन भएका हुन् ।

रोटरी क्लब अफ नागार्जुन सामाजिक कार्यमा संलग्न संस्था हो । क्लब शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ ।    

salt training

कमेन्ट गर्नुहोस्