0 shares
सप्तरी- भारतबाट अवैध रुपमा ल्याउंदै गरेको दश वटा राँगा बिहीवार सुरक्षाकर्मीले सप्तरीको वोदे बर्साइन नगरपालिका १० खड्कपुरबाट बरामद गर्दै ।
तस्वीर : नानीमैयाँ कटवाल/रासस