२८ जेठ २०८३, बिहीबार

प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि आंशिक स्वीकार

कात्तिक २०, २०७४
प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि आंशिक स्वीकार
काठमाडौँ, १७ चैत - सरकारी चिकित्सक सङ्घ नेपालले स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतका कर्मचारीका लागि जारी गरेको प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि–२०७३ लाई अल्पकालीन व्यवस्थाका रुपमा स्विकार्ने भएको छ ।

सङ्घका महासचिव विष्णुरथ गिरीले आज विज्ञप्ति जारी गर्दै चिकित्सकको सेवा र सुविधाका सर्तसम्बन्धी छुट्टै ऐन वा नियमावली बनाई चिकित्सकलाई सम्मानजनक जीवनयापन हुने किसिमले सेवासुविधासहित पूर्णकालीन सेवामा राख्ने व्यवस्था अझै नभएको जनाउँदै सरकारी चिकित्सक सङ्घबीच भएका समझदारी हुबहु आगामी आवमा कार्यान्वयन हुने विश्वास व्यक्ति गर्नुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्