3 shares
काठमाडौं-धादिङको गल्छीको सडकमा लेदो जम्मा भएपछि सवारी आवागमन प्रभावित भएको छ ।
डोजरहरूले सडकमा जम्मा भएको लेदो सफा गरिरहेका छन् ।
तस्वीर : नारायण सिलवालको फेसबूक वालबाट