१८ असार २०८३, बिहीबार

काठमाडौंका सडकमा स्काई बस कुद्ने

कात्तिक २०, २०७४
काठमाडौंका सडकमा स्काई बस कुद्ने
काठमाडौं, १८ चैत – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्याका भित्र स्काई बस गुडाउने भएको छ । विदेशी पर्यटकका लागि स्काई बस कुँदाउने योजना महानगरपालिकाको छ ।

काठमाडौं महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीचमा महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेलले ६ महिना भित्र स्काई बस चलाउने तयारी भएको जानकारी दिए ।

उनले पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा सार्वजनिक, निजी साझेदारीको अवधाराणा अन्तर्गत बस चलाउने तयारी रहेको जानकारी दिए ।तत्काल सुधार गर्नुपर्ने कार्यहरुको कार्ययोजना अन्तर्गत यस्तो गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्