०५ असार २०८३, शुक्रबार

राष्ट्रिय गानका सर्जक व्याकुल माइला काठमाडौं महानगरपालिका विकास दूत

कात्तिक २०, २०७४
 राष्ट्रिय गानका सर्जक व्याकुल माइला काठमाडौं महानगरपालिका विकास दूत

काठमाडौं, १८ चैत– नेपालको राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई ‘ब्याकुल माइला’ लाई काठमाडौं महानगरपालिकाको विकास दूतमा नियुक्त भएका छन् ।

शुक्रबार महानरपालिकाले उनलाईे विकास दूतमा नियुक्त गरेको हो । महानगरपालिकाले तत्काल सुधार कार्यहरूको कार्ययोजना, २०७३ सार्वजनिक गर्दै उनलाई विकास दूतमा नियुक्त गरेको हो ।

शुक्रवार महानगरपालिकाले तत्काल सुधारका कार्ययोजना अन्तर्गत ३० बुँदे सुधारका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्