११ असार २०८३, बिहीबार

नेकपा र काँग्रेसबीच बालुवाटारमा छलफल

नेकपा र काँग्रेसबीच बालुवाटारमा छलफल

काठमाडौं– नेकपा र नेपाली काँग्रेसबीच आइतबार छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी  ओली, अर्का अध्यक्ष प्रचण्ड,  र काँग्रेस सभापति शेरबहादुर देउवालगायतबीच बालुवाटारमा छलफल भएको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँके घटना, विधेयकहरु, भ्रस्टाचार,महंगी लगायतका विषयमा छलफल भएको जानकारी दिए । 

दुई घण्टा बढीको संवादका क्रममा पार्टीले समग्र मुद्दामा सरकारलाई सचेत गराएको प्रवक्ता  शर्माले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्