२७ जेठ २०८३, बुधबार

भारतः गाई हत्या गरे जन्म कैद

कात्तिक २०, २०७४
भारतः गाई हत्या गरे जन्म कैद
भारतको गुजरातमा अब गाईको हत्या विरुद्धको कानूनलाई शसक्त पारिएको छ ।
गुजरात सरकारले विधानसभामा गाई संरक्षण कानूनमा परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार गाईको हत्या गरे आजिवन कारोबारको व्यवस्था गरेको हो ।

गुजरातमा पहिला देखिनै गाइको हत्या विरुद्धको कानून रहेको थियो जसलाई तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले ल्याएका थिए । तर, अव त्यसाई थप कडा बनाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्