११ असार २०८३, बिहीबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक
स्व.चित्रकुमारी रेग्मी

काठमाडौं–मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए।    

केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व रेग्मीका तीन छोरा र चार छोरी छन्। उनको पार्थिव शरीरलाई गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्