२३ असार २०८३, मंगलबार

राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता

राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता

दाङ– राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा  सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् । हिजो साँझ करीब ७ः३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्