२२ जेठ २०८३, शुक्रबार

नौबिसे–नागढुंगा सडक : ३० किलोमिटरसम्म सवारी जाम, यात्रुलाई सास्ती

नौबिसे–नागढुंगा सडक : ३० किलोमिटरसम्म सवारी जाम, यात्रुलाई सास्ती
फाइल फोटो

धादिङ– गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ ।

मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । 

मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई सास्ती भएको छ ।

दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनहरूको चाप यसै पनि बढ्छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्