२२ असार २०८३, सोमबार

बाबुरामलाई झड्काः नयाँ शक्तिका सहसंयोजक नै गच्छेदारको पार्टीमा गए

कात्तिक २०, २०७४
बाबुरामलाई झड्काः नयाँ शक्तिका सहसंयोजक नै गच्छेदारको पार्टीमा गए

पार्टीमा काठमाडौं २० चैत– नयाँ शक्ति नेपालका सहसंयोजक महेश कर्मोचासहतिका नेताले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् ।

नयाँ शक्ति परित्याग गरेका उनी विच्छादार नेतेत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

नयाँ शक्ति भित्र असन्तुष्ट रहेका कर्मोचा, देव लिम्बुसहितका नेताहरु विजयकुमार गच्छेदारको पार्टीमा प्रवेश गरेका हुन् ।

सचिवालय सदस्य शोनाम छिरिङ शेर्पा, रीता श्रेष्ठ, रामेश्वर ढकाल, केदार शाक्य लगायतका नेताहरु गच्छादारको पार्टीमा प्रवशे गरेका हुन् । जनजाती नेता कर्मोचा नयाँ शक्ति पार्टीको सहसंयोजक थिए ।

salt training

कमेन्ट गर्नुहोस्