काठमाडौं – चीनले संसारको सबभन्दा तीव्र गतिको ट्रेन दुर्घटाको परीक्षण किङदाओमा गरेको छ ।
७६ किलोमिटर प्रतिघण्टाको दरमा गुडेको ट्रेन अर्कोसँग ठोकिँदा पनि उसलाई केही भएन ।
ट्रेन ठोकिएको परीक्षणका लागि उपयोग गरिएको यो सबभन्दा उच्चतम गति थियो । यसले रेलमा प्रयोग गरिएको ऊर्जा सोस्ने उपकरणको प्रभावकारितालाई सिद्ध गरेको छ ।
China tested the world’s fastest train crash at 76 km/h on Fri in E China’s Qingdao, and the space inside remained intact, making it the world’s highest speed ever used for a train collision test and proving the effectiveness of Chinese energy-absorbing equipment. pic.twitter.com/kGF4biwoSt
— People's Daily, China (@PDChina) September 29, 2019
एजेन्सी