११ असार २०८३, बिहीबार

डीभी भर्दै हुनुहुन्छ ? हेर्नुहोस्, अमेरिकी दूतावासको सन्देश

डीभी भर्दै हुनुहुन्छ ? हेर्नुहोस्, अमेरिकी दूतावासको सन्देश

काठमाडौं– सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ ।

अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।

डीभी भर्न कुनै शुल्क लाग्दैन । https://dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ ।

सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ ।

हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश:

salt training

कमेन्ट गर्नुहोस्