१५ असार २०८३, सोमबार

नेकपाको युवा संघले छान्यो ३३१ केन्द्रीय सदस्य [नामावलीसहित]

नेकपाको युवा संघले छान्यो ३३१ केन्द्रीय सदस्य [नामावलीसहित]

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघले केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ ।

तत्कालीन युवा संघ र वाइसीएल नेपालको एकीकरणपछि युवा संघले ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । बाँकी केन्द्रीय सदस्य तत्कालीन वाइसीएलबाट छनौट गरिने युवासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युवासंघले आगामी कात्तिक १८ र १९ गते केन्द्री कमिटी बैठक तथा २० र २१ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

असोज १५ गते बसेको संघको बैठकले केन्द्री सदस्य, बैठक र भेला सम्बन्धी निर्णय गरेको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुस् विज्ञप्ति र नामावली –

salt training

कमेन्ट गर्नुहोस्