११ असार २०८३, बिहीबार

भोलि नेपाली सेनाले राजधानीका विभिन्न ७ रुटमा निःशुल्क बस चलाउने (रुटसहित)

भोलि नेपाली सेनाले राजधानीका विभिन्न ७ रुटमा निःशुल्क बस चलाउने (रुटसहित)

काठमाडौं–भाेलि परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ७ रुटमा निशुल्क बस चलाउने भएको छ । 
 काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चाललन हुने भएकोले यात्रुकाे आवागमनमा सुविधा पुर्यायउने उद्देश्यले उक्त दिन निःशुल्क सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्