काठमाडौं – बलिउड अभिनेत्री जान्हवी कपूरको बलिउडमा एउटा मात्र फिल्म रिलिज भएको भए पनि कामप्रतिको लगन र क्युटनेसका कारण उनका थुप्रै प्रशंसक छन् ।
फिल्म धडकबाट बलिउड करीयर थालेकी जान्हवी अब छिट्टै गुञ्जन सक्सेना फिल्ममा देखिनेछिन् ।
दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् र नियमित जिम जान्छिन् । उनको जिम लूक अहिले सामाजिक सञ्जालमा चर्चित छ ।
हेर्नुस् तस्वीरहरू
एजेन्सी