११ असार २०८३, बिहीबार

नदीमा कार हाम्फाल्दा... (भिडियो)

नदीमा कार हाम्फाल्दा... (भिडियो)

काठमाडौं – चीनको पुटियानमा रहेको एक नदीमा कार खसेपछि चारजना मानिस फसेका छन् । 

कारका मानिसलाई उद्धार गर्न गाउँलेहरू तत्कालै भेला भएका थिए । 

६ जना मानिस नदीमा पसेका थिए र कारमा अड्केकाहरूलाई उद्धार गरेका थिए । 

कारमा रहेका सबै चारजनालाई सुरक्षित रूपमा किनारमा ल्याइएको थियो । सात मिनटभित्रमा उनीहरूको उद्धार गरिएको थियो ।

शिन्ह्वाबाट 

salt training

कमेन्ट गर्नुहोस्