११ असार २०८३, बिहीबार

आइजीपी माग्दै गृहमा निवेदन दिए नवराजले

कात्तिक २०, २०७४
आइजीपी माग्दै गृहमा निवेदन दिए नवराजले
काठमाडौं, २२ चैत – नेपाल प्रहरीको आईजीपी आफूलाई बनाउन माग गर्दै डिआइजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दिएको खबर आजको नयाँ पत्रिकामा छ ।Nawaraj-

सिलवालले सर्वोच्च अदालतले ८ चैतमा गरेको परमादेशको फैसला अनुसार आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गरेका छन् ।

उनले सर्वोच्चको फैसला कपी पनि बुझएका छन् । र, त्यसको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र महान्यायधिवक्ता कार्यालयलाई गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्