०२ साउन २०८३, शनिबार

यी बालक, जसको गायन सुनेर चर्चित गायकहरू भावुक बने (भिडियोसहित)

कात्तिक २, २०७६
यी बालक, जसको गायन सुनेर चर्चित गायकहरू भावुक बने (भिडियोसहित)

काठमाडौं –सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा देखिएअनुसार, एक बालकले सिंगिङ शोमा आफ्नो गीत सुनाइरहेका हुन्छन्, जुन सुनेर जज गर्न बसेका चर्चित गायकहरू निकै अचम्मित हुन्छन् । 

बालकले गाएको सुनेर उनीहरू उठेर नै ताली बजाउन थाल्छन् । यो भिडियो केही समय अघिको हो । यद्यपी अहिले पनि उत्तिकै भाइरल भइरहेको छ । 

यस भिडियोमा देखिन्छ कि, यी बालकले आमिर खानको चर्चित गीत क्या खन्डाला गाइरहेका छन् , जुन देखेर कार्यक्रममा उपस्थित सबै छक्क परिरहेका छन् । 

स्टेजमा यी बालकको साथ एक बालिका छन् । भिडियोमा उनीहरूले निकै मज्जाले गीत गाइरहेका छन् । 

हेर्नुहोस् भिडियो 


 

salt training

कमेन्ट गर्नुहोस्