०१ असार २०८३, सोमबार

गिरीको निधन

कात्तिक २०, २०७४
गिरीको निधन
बाजुरा, ४ पुस - तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य नरसिंह गिरीको आज निधन भएको छ ।

दम रोगबाट पीडित गिरीको काठमाडौँको चन्द्रागिरि नपा–१६ स्थिति आफ्नै निवासमा निधन भएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति कविराज पण्डितले जानकारी दिए ।

बाजुराबाट दुई पटक राष्ट्रिय पञ्चायतका सदस्यसमेत भइसकेका ९१ वर्षीय गिरीले शिक्षा स्वास्थ्य, यातायातलगायत पूर्वाधार विकासमा विशेष योगदान पु¥याएका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्