०५ असार २०८३, शुक्रबार

तिहारका लागि विभिन्न देवीदेवताको मूर्ति निर्माण गर्दै कालिगढ

कात्तिक ४, २०७६
तिहारका लागि विभिन्न देवीदेवताको मूर्ति निर्माण गर्दै कालिगढ

राजविराज – तिहार नजिकिँदै गर्दा सप्तरीको राजविराज नगरपालिका–३ स्थित बैष्णोकाली मन्दिर प्राङ्गणमा लक्ष्मी पूजा (दीपावली)को अवसरमा लाग्ने ठूलो मेलाका लागि सोमबार विभिन्न देवीदेवताको मूर्ति निर्माण गर्दै स्थानीय कालिगढ । तस्बिर : अरुणकुमार यादव,रासस

salt training

कमेन्ट गर्नुहोस्