३१ जेठ २०८३, आइतबार

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

कात्तिक ४, २०७६
भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

काठमाडौं –भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । 

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो ।  सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्