
काठमाडौं –सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट÷लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्र्याच एन्ड विन प्रोमो सम्पन्न भएको छ ।
अगस्ट १० देखि शुरू भएको यो स्किममा प्रमोसन मार्फत नरेश थकुल्लाले ३२ इन्छको टिभी उपहार जितेका छन् ।
यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्यक्तिहरूलाई मात्र लागु हुनेछ जसमा पैसा पठाएबापत कुपन प्रदान गरिन्छ ।
र सो कुपन मार्फत ग्राहकहरुले ब्याग ,वालेट किरिङ्ग ,कार्ड होल्डर ,मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।
थकुल्लाले एन्एस् क्यास पोइन्टको पोर्ट क्ल्याङ ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए ।