०५ साउन २०८३, मंगलबार

भारतको राजधानी दिल्लीमा अब फ्रीमा यात्रा गर्न पाउँछन् महिला

कात्तिक १२, २०७६
भारतको राजधानी दिल्लीमा अब फ्रीमा यात्रा गर्न पाउँछन् महिला

काठमाडौँ – भारतकाे राजधानी नयाँ दिल्ली सरकारद्वारा संचालित यातायात कम्पनी दिल्ली ट्रान्सपोर्ट निगम (डीटीसी)का बसहरूमा मंगलवारबाट महिलाहरू फ्रीमा यात्रा गर्न पाउने भएका छन् ।

दिल्लीका उपमुख्य मन्त्री मनिष सिसोडियाले राष्ट्रको पूँजी निर्माणमा महिलाको सहभागिता गराउनका लागि फ्रीमा यात्रा गर्न पाउने प्रावधान ल्याइएको बताएका छन् ।

यात्रा गर्न महिलालाई गुलाबी रंगको टिकट दिइनेछ । त्यो टिकट देखाएर दिल्लीभरि जहाँ पनि यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्