काठमाडौं –लोकप्रिय गायिका अन्जु पन्त र गायक समशेर राना रुम्बाको सुमधुर स्वरमा तिम्रो कसम बोलको गीत सार्वजनिक भएको छ ।
प्रकाश धितालको शब्द रहेको यस गीत आइतवार सार्वजनिक गरिएको हो ।
गीतमा सन्तोस केसीले संगीत भरेका छन् भने भिडियोमा शिल्पा पोखरेल र बिक्रम बुढाथोकीले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन तथा निर्देशन क्रान्ति केसीले गरेका छन् ।