३१ असार २०८३, बुधबार

उपत्यकावासीले अझै एक बर्ष धुलो खानुपर्ने

कात्तिक २०, २०७४
उपत्यकावासीले अझै एक बर्ष धुलो खानुपर्ने
काठमाडौं, २५ चैत – मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ ।

उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

आयोजना आफैले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरेपनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्