११ असार २०८३, बिहीबार

म्यादी प्रहरीमा जागिर खान खोज्दा हिरासतमा

कात्तिक २०, २०७४
म्यादी प्रहरीमा जागिर खान खोज्दा हिरासतमा
रौतहट, २५ चैत- रौतहटका एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।
गुजरा गाउँपालिका १ का २० वर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।चैत १६ गते इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्