०३ साउन २०८३, आइतबार

दुग्ध विकास संस्थानले माग्यो भारी मात्रामा कर्मचारी, १२ कक्षा पास गरेकालाई पनि अवसर

कात्तिक २९, २०७६
दुग्ध विकास संस्थानले माग्यो भारी मात्रामा कर्मचारी, १२ कक्षा पास गरेकालाई पनि अवसर

दुग्ध विकास संस्थानले विभिन्न तहमा आन्तरिक, खुला तथा समावेशी पदहरूमा दरखास्त आह्वान गरेको छ ।

शुक्रवार एक सूचना जारी गर्दै संस्थाले भारी मात्रामा कर्मचारी मागेको हो । 

संस्थानले कक्षा १२ पास गरेकादेखि माथिसम्मका सबैमा दरखास्तरआह्वान गरेको हो ।

हेर्नुहोस् गोरखापत्र दैनिकमा शुक्रवार प्रकाशित सूचना

salt training

कमेन्ट गर्नुहोस्