![पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न तहमा कर्मचारी, एसइइ दिएकाले पनि दरखास्त दिन सक्ने [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/paatan_SuF0Fl8F88.png)
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भारी मात्रामा कर्मचारी मागेको छ । शुक्रवार एक सूचना जारी गर्दै प्रतिष्ठानले विभिन्न तहमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको हो ।
संस्थानले एसइइ परिक्षा उतिर्ण गरेकालाई पनि रोजगारीको अवसर सिर्जना गरेको छ । हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित सूचना
