०५ साउन २०८३, मंगलबार

कालापानीको पक्षमा प्रदर्शन गर्न पनि नपाइने हो सरकार ?

कालापानीको पक्षमा प्रदर्शन गर्न पनि नपाइने हो सरकार ?

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीका पक्षमा गरिने प्रदर्शन सरकारलाई अस्वीकार्य भएको भन्दै आपत्ति जनाएका छन् l

आइतवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शर्माले सरकारसँग जवाफ खोजेका छन् l

'कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ?' शर्माले प्रश्न सोध्दै जवाफको अपेक्षा गरे l  

'राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न गरिएको छ,' शर्माले आफ्नो ट्वीटमा भनेका छन् l

salt training

कमेन्ट गर्नुहोस्