१६ असार २०८३, मंगलबार

'नेपाल सरकार बाेलिदेऊ' को नारा फिल्ममा

कात्तिक २०, २०७४
'नेपाल सरकार बाेलिदेऊ' को नारा फिल्ममा
काठमाडौं, २५ चैत – नेपाली शरणार्थीको जीवन बिताउँदै आएका भुटानी नागरिकमाथि बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ को टेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै चलचित्र रिलिज मिति समेत घोषणा भएको छ ।

प्रकाश आङदेम्बेले निर्देशन गरेको चलचित्र ‘देश खोज्दै जाँदा’ मा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । उपेन्द्र सुब्बाले यसको कथा लेखेका हुन् । चलचित्र भुटानी शरणार्थीको समस्या र घटनामा आधारित छ ।

चलचित्र आउँदो जेठ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्