०६ साउन २०८३, बुधबार

चिनियाँ राजदूत यान्छी मनमोहन स्मृति अस्पतालमा आँखाका अपरेशन गरेका बिरामीलाई भेट्दै

चिनियाँ राजदूत यान्छी मनमोहन स्मृति अस्पतालमा आँखाका अपरेशन गरेका बिरामीलाई भेट्दै

चिनियाँ राजदूत हउ यान्छीले आँखाको अपरेसन गरेका बिरामीहरूलाई भेटेकी छिन् ।

आइतवार राजधानीस्थित मनमोहन मेमोरियल हस्पिटल पुगेर यान्छीले आँखाका अपरेसन गरेका बिरामीहरूसँग भेटेर हात मिलाएकी हुन् ।

अस्पतालमा चिनियाँ डाक्टरहरूको सहयोगमा ५० भन्दा बढी बिरामीको आँखाको निशुल्क अपरेशन गरिएको छ ।

यसलाई दुई देशबीचको चिकित्सकीय सहयोग आदान प्रदानलाई अझ बढी गाढा बनाउने कदमका रूपमा लिइएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्