
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेशले डिप्लोमा इन सिभिल इन्जिनियरिङ लगायत विभिन्न कार्यक्रममा निःशुल्क छात्रवृत्ति कोटामा आवेदन खोलेको छ ।
गोरखापत्र दैनिकमा शुक्रवार एक सूचना प्रकाशित गर्दै परिषद्ले विभिन्न ७ वटा कार्यक्रममा निःशुल्क कोटाका लागि सूचना प्रकाशित गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने जनाइएको छ ।
हेर्नुस् सूचना –
