२६ जेठ २०८३, मंगलबार

फिल्मका ४० कलाकार एकैसाथ र्‍यापमा उत्रिने

कात्तिक २०, २०७४
फिल्मका ४० कलाकार एकैसाथ र्‍यापमा उत्रिने
काठमाडौं, ५ पुस - पुस १४ गते हुने होटल अन्नपूर्णमा हुन लागेको एक कार्यक्रममा नेपालका ४० भन्दा बढी कलाकार एकैसाथ देखिनेछन् ।

अभिनेत्री गौरी मल्ल र पुनम गौतमले पुनम इन्टरटेनमेन्टले गर्न लागेको कार्यक्रममा अभिनेता सरोज खनाल, भुवन केसीदेखि समकालीन कलाकारको समेत उपस्थिति रहनेछ । पुरुषतर्फ वरिष्ठ निर्देशक तुलसी घिमिरे, निखिल उप्रेती, अर्जुन जंग शाही, धिरेन शाक्य, दीपकराज गिरी, नाजिर हुसेनदेखि लगायतको उपस्थिति रहनेछ भने नेपाली महिला कलाकारतर्फ बसुन्धरा भुसाल, लक्ष्मी गिरी, केकी अधिकारी, ऋचा शर्मा, संचिता लुइटेल, लक्ष्मी गिरी लगायतको उपस्थिति रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्