१२ असार २०८३, शुक्रबार

ठूला नेताहरुको मतदाता नामावली कहाँबाट ?

कात्तिक २०, २०७४
ठूला नेताहरुको मतदाता नामावली कहाँबाट  ?
काठमाडौं, २६ चैत–  स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्नेछन् ।


कांग्रेस नेता

-डा. रामशरण महत
पञ्चकन्या गाउँपालिका–२, नुवाकोट

-अर्जुननरसिंह केसी
ककनी गाउँपालिका–२, नुवाकोट

-डा. शेखर कोइराला
विराटनगर उपमहानगरपालिका–७, मोरङ

-प्रदीप पौडेल
शुक्लागण्डकी नगरपालिका–८, तनहुँ

-चन्द्र भण्डारी
छत्रदेवी गाउँपालिका–१, गुल्मी

-केबी गुरुङ
इलाम नगरपालिका–१

-विश्वप्रकाश शर्मा
मेची नगरपालिका–९, झापा

एमाले नेता

-गोकर्ण विष्ट
इस्मा गाउँपालिका–३, गुल्मी

-भीम आचार्य
इनरुवा नगरपालिका–६, इनरुवा

-शंकर पोखरेल
तुलसीपुर उपमहानगरपालिका–१९, दाङ

-लालबाबु पण्डित
विराटनगर उपमहानगर–१२, मोरङ

-सुरेन्द्र पाण्डे
राप्ती नगरपालिका–८, चितवन

-भानुभक्त ढकाल
काठमाडौं महानगरपालिका–१४

-रवीन्द्र अधिकारी
पोखरा महानगरपालिका–३३

माओवादी केन्द्रका नेता

-वर्षमान पुन
रोल्पा नगरपालिका–७

-देव गुरुङ
नाससुङ गाउँपालिका–४

-गिरिराजमणि पोखरेल
विराटनगर उपमहानगरपालिका–६

-हरिबोल गजुरेल
कमलामाई नगरपालिका–४, सिन्धुली

-पम्फा भुसाल
ललितपुर महानगरपािलका–२

-अग्नि सापकोटा
चौतारा साँगाचोकगढी नगरपालिका–४, सिन्धुपाल्चोक

-लीलामणि पोखरेल
काठमाडौं महानगरपालिका–३५

-सिपी गजुरेल
कमलामाई नगरपालिका–४ सिन्धुली

राप्रपाका नेता

-पशुपतिशमशेर राणा
थुमपाखर गाउँपालिका, सिन्धुपाल्चोक

-विक्रम पाण्डे
भरतपुर महानगरपालिका–२८, चितवन

-दीपक बोहरा
सिद्धार्थ नगरपालिका–३, रुपन्देही

-डा. प्रकाशचन्द्र लोहनी
लिखु गाउँपालिका, नुवाकोट

यिनले सारे मतदाता नामावली
एमाले महासचिव ईश्वर पोखरेलले मतदान केन्द्र परिवर्तन गरेका छन् । ‘उहाँले अघिल्लो निर्वाचनमा क्षेत्र नं–५ को वडा नम्बर ४ बाट मतदान गर्नुभएको थियो, तर यसपटक उहाँले टोखा नगरपालिकाको वडा नम्बर ६ बाट मतदान गर्नुहुनेछ ।’ पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने। आजको नयाँ पत्रिकाबाट ।

salt training

कमेन्ट गर्नुहोस्