१२ असार २०८३, शुक्रबार

यसरी ‘ह्याक’ गर्न सकिन्छ वाइफाईको पासवर्ड

कात्तिक २०, २०७४
यसरी ‘ह्याक’ गर्न सकिन्छ वाइफाईको पासवर्ड
तपाई मोबाइल वा अन्य डिभाइसमा नेट चलाउन चाहनुहुन्छ तर, त्यसका लागि आवश्यक वाइफाईमा पासवर्ड छ भने त्यसलाई पत्ता लगाउन प्रयास अवश्य गर्नुहुन्छ । त्यसका लागि केही एप्सहरु रहेका छन् जसबाट लक गरिएका वाइफाइहरुको पासवर्ड सजिलै पत्ता लगाउन सकिन्छ ।

बेष्ट बाईफाई नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।

हाऊ टू ह्याक वायरलेस नेटवर्क
यो अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।

बाईफाई ह्याकर
वाईफाई ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।

ह्याक बाईफाई पासवर्ड
यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिले सम्म १० लाख भन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।

फाइण्ड माइ राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्