१४ असार २०८३, आइतबार

उही ठाउँ, उसैगरी मारियो गैंडा

कात्तिक २०, २०७४
उही ठाउँ, उसैगरी मारियो गैंडा
चितवन, २७ चैत– तेस्रो शून्य चोरी शिकारी वर्ष मनाउन २६ दिन बाँकी रहेको बेला सिकारीले आधुनिक हतियार प्रयोग गरी उही ठाउँ र उस्तै शैलीमा दुर्लभ एक सिंगे गैडा मारेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
चितवन राििष्ट्रय निकुञ्ज अन्तर्गत बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक बन क्षेत्रको ध्रुवघाटनजिक शुक्रबार राती गोली हानी बयस्क भाले भैंडा मारिएको हो । पोस्टमार्टमको क्रममा गैडाको घाँटीमा थ्रीनट थ्री राइफलको गोली भेटिएको छ । खाग र पुच्छर सिकारीले लगेका छन् । यही स्थानमा उस्तै शैलीमा २०७१ बैशाख १९ मा पनि गैंडा मारिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्