२३ असार २०८३, मंगलबार

बादशाहको खुलासा- र्‍यापको कारण गर्लफ्रेन्डले छोडिन्

मंसिर १४, २०७६
बादशाहको खुलासा- र्‍यापको कारण गर्लफ्रेन्डले छोडिन्

एजेन्सी- चर्चित र्‍यापर बादशाहले आफ्नो प्रोफेसनका कारण गर्लफ्रेन्डले छोडेको खुलासा गरेका छन् । 

भारतीय सञ्चारमाध्यम भास्करका अनुसार उनले र्‍यापका कारण गर्लफ्रेन्डले छोडेको बताएका हुन् । 

लामो समय रिलेसनमा रहेर ब्रेकअप भएपछि आफूलाई म्युजिकले बचाएको उनले बताएका छन् । 

उनले भने, 'उ उसलाई निकै माया गर्थें । तर उसलाई र्‍याप गाउनु राम्रो काम लाग्दैनथ्यो ।'

यतिमात्र होइन उनले आफ्नो पिताबारे पनि बोलेका छन् । उनका अनुसार पितालाई आफू टीभीमा आएकोबारे पनि मतलब थिएन, मात्रै मतलव थियो कि कमाइ । 

salt training

कमेन्ट गर्नुहोस्