0 shares
भक्तपुर- भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदका लागि शनिवार भएको उपनिर्वाचनमा भक्तपुर नगरपालिका–१० सरस्वती विद्यागृह मतदान केन्द्रको अनुगमन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
तस्वीर : रमेश गिरी/रासस