
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेक्वान्दोमा नेपालका लागि संगीता बस्यालले स्वर्ण दिलाएकी छन् ।
बुधबार महिला ६२ केजी तौल समूहमा संगीताले स्वर्ण पदक जितेकी हुन् ।
भारतकी गगनजोत जिललाई १९-८ ले हराउँदै संगीताले स्वर्ण जितेकी हुन् ।
तस्वीर : संगीताको फेसबूक वालबाट