×

Nic Asia
Marvel

कहीँ तपाइँको कानको बाहिरी भागमा प्वाल त छैन ?

काठमाडाैं | पुस १५, २०७८

NTC
TVS INSIDE

तपाईले कहिले ध्यान दिनु भएको छ ? कानको बाहिरी भागका प्वाल हुन सक्छ  । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु भएको छैन । 

IME BANK INNEWS
morang Auto yamaha

यदी तपाइलाई विश्वास छैन भने कसैलाई आफ्नो कान देखाउनुस् । तपाईको कानको माथिल्लो भागमा सानो प्वालको निशान पाउनुहुनेछ । 


Advertisment
NMB BANK
Saurya island

यसलाई प्रीआरीकुलर साइनल भनिन्छ । धेरै जसो मानिसको यो प्वाल विस्तारै पुरिदैँ जान्छ । 

तर केही प्रजातीमा दश प्रतिशत भन्दा धेरैको कानको यो प्वाल हराउँदैन । 

Vianet communication
Maruti inside

यो प्वाल जन्मजात नै हुन्छ । जो कानको बाहिरी हिस्समा देखिन्छ । 

अध्ययनहरुका अनुसार यो वायाँ कानको तुलनामा दायाँ कानमा धेरै पाइनछ । 

वास्तवमा आमाको पेटमा जब भ्रुणको विकास सही रुपमा हुन सक्दैन तव यो प्वाल बन्न जान्छ । जीव वैज्ञानिक नील शुविनका अनुसार यो माछाको फुल्काको अवशेष हुनसक्छ ।

अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यो प्वाल अनुहार र मासु ठीकसँग नजोडिएका कारण बनेको हो । 

TATA Below
NLIC
fman
बैशाख १९, २०७९

प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् ।  सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...

बैशाख १५, २०७९

पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ?  यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो ।  लण्डनमा...

बैशाख २३, २०७९

तपाईंले कहिल्यै गाइ  वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?  सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...

बैशाख २०, २०७९

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ ।  तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।  त्यहाँ सतीश कुमार नाम...

जेठ ५, २०७९

पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् ।  ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...

बैशाख १९, २०७९

पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ ।  मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो ।  मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x