२५ जेठ २०८३, सोमबार

सिद्धार्थ राजमार्गबाट जीप खस्दा २ जनाको मृत्यु

मंसिर १९, २०७६
सिद्धार्थ राजमार्गबाट जीप खस्दा २ जनाको मृत्यु

पाल्पाको सिद्धार्थ राजमार्ग खण्डमा सडकबाट जीप खस्दा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–५ चौविसमाइलमा बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट अम्दाजी २०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना पुरुषको मृत्यु भएपनि सनाखत हुन नसकेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्