![एउटा यस्तो खेल, जुन खेल्न महिलाले सक्छन्, पुरुषले सक्दैनन् [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/image_nCQuEUAUqI.jpg)
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा खेल खेलेको भिडियो भाइरल भइरहेको छ । जुन खेल जित्न पुरुषले सकेका छैनन् यद्यपी महिलाले सहजै जितेकी छन् ।
यस खेलको नाम 'चेर च्यालेन्स' हो । याे खेलमा शुरूमा भित्ताको अगाडि जाने, कुर्सी उचाल्दै छातीमा छुवाउने र विस्तारै उठ्ने गरी खेलिन्छ ।
यस खेलमा महिलाले सहजै यो विधि अपनाएको देखिन्छ । यद्यपी पुरुषले भने यस्तो गर्न नसकेको भिडियोमा देखिन्छ ।