0 shares
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक दिलाएकीछन् ।
बिहीवार महिला दुई सय मिटरमा फीस्ट्राइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् ।
यससँगै नेपाले स्वर्ण पदकको संख्या ३३ पुर्याएको छ ।