२५ जेठ २०८३, सोमबार

बक्स अफिसमा 'पति पत्नी और वो' को शानदार शुरूवात, पहिलो दिनमै कमायो यति धेरै

मंसिर २१, २०७६
बक्स अफिसमा 'पति पत्नी और वो' को शानदार शुरूवात, पहिलो दिनमै कमायो यति धेरै

कार्तिक आर्यन, भूमि पेडनेकर र अनन्या पाण्डे अभिनित चलचित्र 'पति पत्नी और वो' ले बक्स अफिसमा शानदार शुरूवात गरेको छ ।

फिल्म एनालिस्ट राज बंसलका अनुसार, चलचित्रले पहिलो दिन ८.५ करोडको व्यापार गरेको छ ।

पहिलो दिनको सफलतासँगै चलचित्रले वीकेन्डमा शानदार व्यापार गर्ने अनुमान गरिएको छ । करिब ३० करोड बजेटमा फिल्म निर्माण भएको थियो । 

यो चलचित्र सन् १९७८ मा सार्वजनिक भएको सञ्जिव कपूर, विद्या सिन्हा र अन्जीता कौरको ‘पति पत्नी और वो’ को रिमेक भर्सन हो ।

चलचित्र निर्माण भने मुदस्सर अजीजले गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्