![विराट कोहलीको 'सुपरम्यान क्याच'को चर्चा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Virat01_WY4X8QbPqL.jpeg)
वेस्ट इन्डिजविरुद्ध तिरुवनंतपुरममा खेलिएको दोस्रो टी-ट्वान्टी खेलमा भारतले म्चाच हार्यो तर कप्तान विराट कोहलीको व्यापक चर्चा भयो ।
यस म्याचमा कप्तान कोहलीले वेस्ट इन्डिजका ब्याट्स्म्यान शिमरोन हेटमायरलाई बाउन्ड्री लाइनमा 'सुपरम्यान' स्टाइलमा क्याच गरे ।
वेस्ट इन्डिजको पारीको १४ औं ओभरमा रवीन्द्र जडेजाको बलमा विराटले गरेको क्याचको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियो हेर्नुहोस् :
VirAt kohli is taking the uncredibAl cAtch but today is very bad feeling becose IndiA losiNg the second t20 match# pic.twitter.com/Mveo1mHHcG
— ಪ್ರದೀಪ್ ಮುದೇನೂರ್... (@9c2MI3pl2RQUZuv) December 8, 2019