२३ जेठ २०८३, शनिबार

तिवारीको हत्यारालाई कारवाही हुन्छः गृहमन्त्री

कात्तिक २०, २०७४
तिवारीको हत्यारालाई कारवाही हुन्छः गृहमन्त्री
काठमाडौं, ५ पुस–गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई कारबाही हुने बताएका छन् ।

मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री निधिले हत्यामा संलग्न जो सुकैलाई कारवाहीको दायरामा ल्याउने बताएका हुन् ।
उनले हत्याराको खोजी प्रक्रिया अगाडि बढेको भन्दै चाँढै हत्यारा पक्राउ पर्ने र कानूनबमोजिम कारबाही गर्ने बताएका हुन् ।

युवासंघले ५ बजेसम्ममा उच्चस्तरीय छानविन समिति नवनाए नेपाल बन्दसहितको आन्दोलन गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्